महिला तथा बालबालिक कार्यालयका कर्मचारीलाई वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकारण

ENGLISH

महिला तथा बालबालिक कार्यालयका कर्मचारीलाई वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकारण

24 May, 2017 | arjun baral | 570 Views | comments

रामेछापको मन्थलीमा महिला तथा बालबालिका कार्यालयका कर्मचारीलाई वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखीकरण गरिएको छ ।
१८ जना सहभागिता रहेको उक्त कार्यक्रम चारघरे सेवा समिति रामपुर र सामुदायिक जनसशक्ति विकास कार्यक्रम गोलमाटारले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रममा वैदेशिक रोजगारीको अवस्था र चुनौनी बारे जानकारी गराइएको थियो ।

जिल्लामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या न्यूनीकरण साथै परामर्श सेवा दिँदै आएको छ । महिला तथा बालबालिका कार्यालय र सूचना केन्द्रबिच आपसी समन्वय गर्दै आउँदा दिनमा सहकार्य गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

महिला तथा बालबालकिा कार्यालयकी कार्यक्रम अधिकृत सत्यदेवी अधिकारीले वैदेशिक रोजगारीका कारण महिलामा र बालबालिकामा देखिएको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्घता व्यक्त गर्नु भयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK