महिन्द्रा एण्ड महिन्द्राको जितो अब नेपाली बजारमा

ENGLISH

BUSINESS

महिन्द्रा एण्ड महिन्द्राको जितो अब नेपाली बजारमा

2 March, 2016 | Sandeep Bhattarai | 1190 Views | comments

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीेद्धारा उत्पादित पिकअप जितो नेपाली बजारमा दुगड ग्रुप अन्र्तगत भित्र्याएको छ । उक्त पिकअफ नेपालको बाटो र माटो दुवै सुहाउदो भएको महिन्दा एण्ड महिन्द्रा कम्पनीले जनाएको छ ।

jeeto

उक्त पिकअप ६०० र ७०० के.जी पेलोड क्षमता भएकोले नेपाली बजारको लागि अत्यन्तै उपयोगी हुने महिन्द्रा एण्ड महिन्द्रा कम्पनीलेद्धारा दावी गरिएको छ । महिन्द्रा जितोमा फाइभ पीटिएम ईन्जिन प्रयोग गरिएको, जसले ११ र १६ एच.पिको पावर प्रदान गर्दछ । महिन्द्रा जितो मुख्य विशेषता भनेको बढी भारवहन क्षमता भएको र प्रति लिटर ३७ कि.मी माईलेज दिने कम्पनीले दावी गरेको छ ।

jeeto1

यस महिन्द्रा एण्ड महिन्द्रा जितो पिकअपको बजार मुल्य ८,२५,०००। देखि ९,५०,००० सम्म तोकिएको छ । महिन्द्रा जितो पिकअप तीन विभिन्न मोडल (S6-11, L6-11& X7-16)साथै विभिन्न आकर्षक रंगहरुमा उपलब्ध कम्पनीले यस गाडी खरीदमा एक वर्षको फुल ईन्स्योरेन्स, आर्थिक वर्षको सवारी कर र दुई वर्ष वा ४०,००० कि.मी सम्मको वारण्टी उपलब्ध रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK