महासचिव वान भन्नुहुन्छ, “नयाँ संविधान शान्ति प्रक्रियाको कोसेढुङ्गा”

ENGLISH

WORLD

महासचिव वान भन्नुहुन्छ, “नयाँ संविधान शान्ति प्रक्रियाको कोसेढुङ्गा”

26 September, 2015 | Krishna Adhikari | 480 Views | comments

bankiyork22082015संयुक्त राष्ट्रसङ्घका महासचिव वान की–मुनले संविधानसभाबाट जारी नयाँ संविधान नेपालको शान्ति प्रक्रियाका लागि कोसेढुङ्गा साबित भएको बताउनुभएको छ । महासचिवका प्रवक्ताले आज न्यूयोर्कमा जारी गर्नु भएको वक्तव्यका अनुसार उहाँले प्रजातान्त्रिक, समावेशी, शान्त र समृद्ध नेपाल निर्माणका लागि लचकतापूर्वक सम्झौताको भावनाले आफ्ना मतभेदलाई समाधान गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

महासचिव वानले प्रधानमन्त्री सुशील कोइरालाले घरेलु राजनीतिक परिस्थितिमा ध्यान दिन र वार्तालाई अगाडि बढाउन संयुक्त राष्ट्रसङ्घको भ्रमण रद्द गर्नुभएको आफूले राम्ररी बुझेको बताउँदै उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग आपसी चासोका विषयहरूमा छलफल गर्न प्रतीक्षारत रहेको पनि बताउनुभएको छ ।प्रवक्ताका अनुसार उहाँले अहिंसा र शान्तिपूर्ण विरोधको कदरको महत्वमा पनि जोड दिनुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK