मष्तिस्क दान गर्न वैज्ञानिकहरुको अपिल

ENGLISH

WORLD

मष्तिस्क दान गर्न वैज्ञानिकहरुको अपिल

19 February, 2017 | arjun baral | 765 Views | comments

brainअध्ययनको लागि मष्तिस्कको अभाव भए पछि मस्तिष्क दान गर्ने वेज्ञानिकहरुले अपिल गरेका छन् । वैज्ञानिकहरुले निधन भए पछि मानिसहरुलाई आफ्नो मस्तिष्क दान गर्ने बानीको विकास गर्ने पर्नेमा जोड दिएका हुन् ।

मानसिक अवस्था र मष्तिस्कसंग सम्बन्धित रोगको अनुसन्धानका लागि मष्तिस्कको अभाव भएको वैज्ञानिकको भनाई छ । यसले गर्दा अनुसन्धान प्रभावित भएको र मानसिक रोग तथा अरु विभिन्न प्रकारका न्युरोलोजिक डिसअडरको उपचार तथा नयाँ उपचार विधी पत्ता लगाउने काममा समस्या हुने गरेको छ ।

मानव मस्तिष्क जतिको सुन्दर छ त्यती नै बुझ्नका लागि गम्भीर पनि रहेकाले अनुसन्धानका लागि धेरै मस्तिष्क चाहिने गरेको छ । मस्तिष्कका विभिन्न तारको व्यवहारमा परिवर्तन भइरहेने भएकाले एउटै रोगको अध्ययनका लागि धेरै मस्तिष्कको अध्ययन गर्नु पर्ने वैज्ञानिकको भनाई छ ।

पछिल्ला केही अध्ययनले मानिसको मस्तिष्कको आकार र मानसिक तथा न्युरोलोजिकल डिसअडरको सम्बन्ध रहेको देखिएको छ । तर यसलाई पुष्टि गर्नका लागि अझै धेरै मस्तिष्कको अध्ययन हुनु पर्ने अुनसन्धानकर्ताको भनाई छ ।

विश्वको ठूलो मस्तिष्क बैंक अमेरिकाको बोस्टनमा रहेको म्याकलेन अस्पतालको हार्वर्ड ब्रेन टिस्यु रिसोर्स सेन्टरमा तीन हजार भन्दा धेरै मस्तिष्क छ । पार्किनसन, अल्जाइमरसहित सम्पूर्ण मानसिक रोगको अवस्था अध्ययन तथा उपचारका लागि थप मस्तिष्क आवश्यक पर्ने वैज्ञानिकले बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK