मलेसियामा १६ जना नेपाली पक्राउ

ENGLISH

NRN GLOBAL

मलेसियामा १६ जना नेपाली पक्राउ

1 June, 2016 | arjun baral | 590 Views | comments

मेलेसियामा गैरकानुनी आप्रवासी कामदार विरुद्ध प्रकाउ अपरेशन चलाउदा सोमबार मात्रै राजधानी क्वालालम्पुरबाट १६ जना नेपाली कामदार पक्राउ गरेको अध्यागमन विभागले स्रोतलाई बताएको छ ।

पक्राउ परेका नेपालीका बारेमा भने मलेसिया सरकारले केही जानकारी खुलाएको छैन । नेपाली सहित भारतीय, बंगलादेशी, पाकिस्तानी, भियतनामी, इन्डोनेसियन, फिलिपीनी र म्यानमारका गैरकानुनी रुपमा बसेका  कामदारलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई तीन महिना जेल र थप समय डिटेन्सन क्याम्पमा राखिने छ । मलेसियाका जेलमा रहेका नेपालीलाई यहाँस्थित नेपाली दूतावासले विभिन्न संस्थाको सहयोगमा हवाई टिकट उपलव्ध गराउँदै आएको छ । हालसम्म नेपाली दूतावासबाट हवाई टिकट पाएर पाँच सय २९ जना नेपाली नेपाल फर्र्किएका छन् ।

कार्यरत गैरकानुनी अप्रवासी कामदारलाई लक्षित गरी मलेसिया सरकारले वैधानिक बन्ने ‘रिहाइरिङ्ग’ कार्यक्रम सन्चालन गरिरहेकै समयमा अपरेशनमार्फत ठूलो संख्यामा अप्रवासी कामदार पक्राउ गरेको हो ।

यहाँको सरकारले गैरकानुनी हैसियतका अप्रवासीलाई घर फर्किने अवसरसमेत दिएको छ । गैरकानुनी हैसियतका आप्रवासीलाई शून्यमा झार्ने नीतिअन्तरगत मलेसिया सरकारले धरपकडलाई समेत निरन्तरता दिएको छ ।

कतारबाट नेपालीको गुहार… पहिला अन्न देउ अनि न्याय देउ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK