मलेसियामा सडक दुर्घटनामा परि एक नेपालीको ज्यान गयो

ENGLISH

NRN GLOBAL

मलेसियामा सडक दुर्घटनामा परि एक नेपालीको ज्यान गयो

11 September, 2015 | Sandeep Bhattarai | 585 Views | comments

बिहिबार मलेसियामा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ | दुर्घटनामा तेह्रथुमका घनेन्द्र लिम्बूको ज्यान गएको हो |

Ghanendra_Limbu_die_at_malaysia_road_accident_785173028

टिटी गोलोवे कम्पनीमा कार्यरत लिम्बू कम्पनी जाने क्रममा मलेसियाको जोहोर राज्यस्थित मुहार बखरी बातु लापानमा सडक पार गर्न लाग्दा कारले ठक्कर दिएको थियो |

रोजगारीका सिलसिलामा उनी ९ महिना देखि मलेसियामा थिए | लिम्बुको शव पोस्टमार्टमको लागि मुहार अस्पतालमा राखिएको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK