मलेसियाका विभिन्न शहरमा ‘रिमिक्स धमाका-११’ हुने

ENGLISH

NRN GLOBAL

मलेसियाका विभिन्न शहरमा ‘रिमिक्स धमाका-११’ हुने

नेपालबाट चर्चित कलाकारहरु आउने

29 June, 2016 | Bipin Acharya | 1925 Views | comments

मलेसियामा हुनगईरहेको ‘रिमिक्स धमाका-११’ मा नेपालबाट चर्चित कलाकारहरु आउने भएका छन्। सुपरहिट नायक जीवन लुइँटेल, लोकप्रिय नायिका वर्षा राउत, आधुनिक तथा लोक गायक रमेश राज भट्टराई, लोक गायिका सावित्री जोशी, हास्यब्यङ्ग “बल्छि धुर्बे” मरिचमान श्रेष्ठ र साथमा मलेसियाका स्थानीय नेपाली कलाकारहरु, नृत्य निर्देशक दिलिप माझी, गायक अमर राई, डान्सर बिशाल नेगि, सुमित तामाङ, मदन, र लोक गायक तुल्सी बिबस केसी लगायत अन्य धेरै कलाकारको बेजोड प्रस्तुती रहनेछ।

malaysiya311

यो रिमिक्स धमाका-११ जिरोमाईल र एरा नेटवर्क प्रोमोसन्सको मुख्य प्रायोजन रहेको छ भने अन्य प्रायोजक मिरचान ट्रेड , रिया आईएमई लगायत विभिन्न संघ सस्था ठाँउ-ठाउँका होटेल ब्यबस्थापक अनि विभिन्न मिडिया पार्टनरहरुले रिमिक्स धमाकालाई प्रायोजन गर्ने भएका छन्।

जिरोमाईल र “रिमिक्स धमाका” का निर्देशक राजेश श्रेष्ठ सहित कार्यक्रम सन्चालक र कार्यक्रम ब्यबस्थापकको रुपमा “रमेश भट्टराई” काम गर्दै आएको जानकारी दिन चाहन्छु । सहसन्चालक दिपेश गौतम र मन्जु तामाङ रहनुभएको छ भने कार्यक्रम जुलाई ६ तारिक जोहोर बारु सेनाइमा तिब्र तयारीमा लागेको जेबी सेनाईका आयोजक दिलिप माझीले बताए।

त्यसैगरी जुलाई ७ मा बान्तिङमा हुँदैछ बान्तिङको लागि कार्यक्रम सफल पार्न दिन रात लागि पर्नु भएको छ बान्तिङ का आयोजक दीपेश जोन्श । त्यसैगरि जुलाई १० को लागि इपोका आयोजक मनोज ओझा लगायत अन्य साथीहरु “रिमिक्स धमाका”लाई धमाकेदार बनाउनलाई तयारी गरिरहनु भएको छ।

अन्य धेरै ठाउंबाट धेरै साथीभाई मान्यजनहरुले साथ सहयोग गर्दै अाउनु भएको छ र अझै साथ दिनु हुनेछ भन्ने विश्वास राख्दछ “रिमिक्स धमाका” परिवार अाउनुहोस् एक साथ रमाइलो गरौँ र सफल पारौं रिमिक्स धमाका-११ लाई धन्यवाद।

यो पनि हेर्नुस – युएईमा एकैसाथ दुई नेपाली रेस्टुरेन्ट खुल्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK