मलेसियामा राजेश पायल राईको सांगीतिक कार्यक्रम हुदै

ENGLISH

NRN GLOBAL

मलेसियामा राजेश पायल राईको सांगीतिक कार्यक्रम हुदै

हाम्रो प्रतिभा सांगीतिक धमाकामा सहभागी हुन पूर्णकला बिसी,सगुन शाही ठकुरी शिवम पोखरेलका साथमा राईको सांगीतिक कार्यक्रम

2 July, 2016 | arjun baral | 1755 Views | comments

rajesh

चर्चित गायक राजेश पायल राई सांगीतिक कार्यक्रमका लागि मलेसिया आउने भएका छ्न । जुलाई ६ मा केलाङमा हुने हाम्रो प्रतिभा सांगीतिक धमाकामा सहभागी हुन लोकगायिका पूर्णकला बिसी, नायिका सगुन शाही ठकुरी र भिडियो निर्देशक शिवम पोखरेलका साथमा राई मलेसिया आउन लागेका हुन् ।

नेपालबाट आउने कलाकारसँगै प्रवासी कलाकारहरु गायक अमर राई, रमेश बानियाँ, मनिपाल राई, विनोद राई, गौरबनारायण राई, सुमन रुचाल, हास्यकलाकार सुजन न्यौपाने, नर्तकी विशाल नेगी, सुमित स्याङ्तान र लोक गायक हरि बिसी लगायतले यो कार्यक्रममा प्रस्तुती दिने भएका छन् ।

सो धमाकामा मलेसियन नेपाली डान्स स्टार सुमित स्याङ्गतान र विशाल नेगीले आफ्नो कला देखाउन लागेको आयोजकमध्येका एक उमेश पुर्वेलीले जनकारी दिए ।

राष्ट्रिय चर्चित र प्रवासी कलाकारको प्रस्तुती दर्शकले हेर्न सक्ने अर्का आयोजकका राघव आचार्यले बताए ।

मलेसियामा एक नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK