मलेसियामा बुद्ध जयन्तीको अवसरमा शान्ति पद यात्रा सम्पन्न

ENGLISH

NRN GLOBAL

मलेसियामा बुद्ध जयन्तीको अवसरमा शान्ति पद यात्रा सम्पन्न

13 May, 2017 | Bipin Acharya | 1030 Views | comments

विगत वर्षमा जस्तै यस वर्ष पनि क्वालालाम्पुर मलेसियामा बौद्ध बिहार हुँदै २१ किलोमिटर पदयात्रा सम्पन्न गरिएको छ ।
२५६१ औं बुद्ध जयन्तीको अवसरमा सो पदयात्रा गरिएको हो । बुद्ध नेपालमा जन्मेका हुन् भिजिट नेपाल भन्ने नारा दिएर २५६१ औं बुद्ध जयन्ती मलेसियामा पनि मनाइएको छ ।

गैर आवासिय नेपाली संघ मलेसिया तथा नेपाल आदिवासी जनजाति महासँघ मलेसियाको आयोजकमा सो पदयात्रा गरिएको हो । सो पदयात्राको सह-आयोजकमा तामाङ समाज मलेसिया, शेर्पा किदुक मलेसिया, नेपाल मगर संघ मलेसिया, तमु समाज मलेसिया, तामाङ बौद्ध महासंघ मलेसिया, घले समाज मलेसिया, प्रबासी थारु सेवा समाज मलेसिया, सुनुवार सेवा समाज मलेसिया, किरात याक्थुङ चुम्लुङ, किरात राई आयोख्या, धिमाल जाती विकास प्रवास मलेसिया, नेपाली व्यवसायी समाज मलेसिया, नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसिया, नेपाली जनप्रगतिशिल मंञ्च मलेलिया, नेपाली श्रमिक मंच मलेसिया, अन्तर्राष्ट्रिय नेपाली समाज मलेसिया, ताप्लेजुङ प्रवास समिति मलेसिया, ओखलढुंगा एकता सेवा समाज मलेसिया, सुदुर पश्चिम सेवा समाज मलेसिया, प्रवासी सितोरियो कराते संघ मलेसिया, भोजपुर सेवा समाज मलेसिया, खोटाङ सेवा समाज मलेसिया रहेका छन् ।

कार्यक्रममा बुद्ध वाज वर्न ईन नेपाल लेखिएको टिसर्ट लगाई २४ वटा सँघ-सँस्थाका प्रतिनिधि तथा नेपालीहरुले मे १०, २०१७ को दिन बिहान ७ बजे देखि बौद्ध बिहार ब्रेकफिल्डमा पुजापाठ गरि बेलुकी ७ बजेबाट बुद्ध जयन्ती पदयात्रा गरेका थिए ।

शान्ति पदयात्रामा सयौँ नेपालीहरुको उपस्थिती रहेको थियो । लोरिमा बुद्धको मुर्तिलाई सजिसजावट गरेर २१ किलो मिटर पदयात्रा गरिएको थियो । र्यालीमा मलेसिया, जापान, चीन, हङकङ, थाइल्यान्ड, नेपाल, म्यानमार, भारत, कोरिया, सिङ्गापुर, लाओस, श्रीलंका, भुटान, क्याम्बोडिया, बर्मा लगाएतका प्रतिनिधिले पनि सहभागिता जनाएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK