मलेसियामा नेपालीहरुको मृत्यु हुनुको कारण हृदयघात

ENGLISH

NRN GLOBAL

मलेसियामा नेपालीहरुको मृत्यु हुनुको कारण हृदयघात

14 June, 2016 | Sandeep Bhattarai | 1025 Views | comments

धेरै नेपाली युवाहरुका लागि खाडीमा काम गर्ने प्रमुख थलो मलेसिया बन्ने गरेको छ । मलेसियामा मृत्यु हुने नेपालीमध्ये झण्डै ७० प्रतिशतलाई हृदयघात भएको पाइएको छ ।

Kuala-Lumpur-the-Capital-of-Malaysia

७० प्रतिशतको मृत्युको कारण हृदयघात भएको भएको भन्दै गत वर्ष ४ सय ६१ जनाको मृत्यु भएको रिपोर्ट आएको नेपाली दूतावासले जनाएको छ ।लामो समयसम्म विशेष गरेर तातो घाममा काम गरेकाले हृदयघात हुने गरेको नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले जानकारी दिए ।३० प्रतिशतको मृत्यु भने कार्यक्षेत्रमा हुने दुर्घटना, अत्यधिक मदिरा सेवन र आत्महत्याका कारण हुने गरेको छ ।

राजदूत बस्न्यातका अनुसार सन् २००५ देखि अहिलेसम्म (१० वर्षमा) २ हजार ९४५ जना नेपाली कामदारको मृत्यु भएको छ ।नेपालीहरुको मृत्युको अर्को कारण अत्यधिक मात्रामा मदिरा सेवन पनि रहेको छ । केहीले भने तनाव र मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेका छन् । भनेको जस्तो पैसा कमाउन नसक्दा र विदेश जाने बेला लिएको ऋण तिर्न नसक्दा धेरै नेपाली मानसिक तनावमा पर्ने गरेको पाइएको छ ।

मलेसियामा ८ लाख नेपाली कामदार रहेको अनुमान छ ।

यो पनि हेर्नुस – दुई महिनामा मलेसियाबाट डेढ सय कामदार फिर्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK