मलेसियामा नेपालीसहित ४४० आप्रवासी पक्राउ

ENGLISH

NRN GLOBAL

मलेसियामा नेपालीसहित ४४० आप्रवासी पक्राउ

15 November, 2017 | Kunjar Bhattarai | 835 Views | comments

मलेसियामा नेपालीसहित ४४० आप्रवासी कामदार पक्राउ परेका छन ।मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध संचालन गरिएको खोजी अभियानमा नेपालीसहित ४४० आप्रवासी कामदार पक्राउ परेका हुन् ।

मंगलबार पर्यटकीय क्षेत्र मानिने बुकित बिन्ताङको जलान आलोर र जलान चङ्कातमा प्रहरीले संचालन गरेको खोजी अभियानमा उनीहरु पक्राउ परेका मलेसियाली अंग्रेजी दैनिक ‘द सन डेली’ मा खबर छ ।

उनीहरुसँग मलेसियामा बस्ने भिसा नभएको, भिसा नवीकरण नगरेको एवं भिसाको दुरुपयोग गरेको पाइएकाले पक्राउ गरिएको बताइएको छ । उक्त अभियानमा नेपाली समेत पक्राउ परेका बताइए पनि संख्याबारे केही उल्लेख गरिएको छैन । पक्राउ परेकाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि उनीहरुकै मुलुक फर्काइने जनाइएको छ ।

सरकारले अवैध हैसियतमा रहेका आप्रवासीविरुद्ध खोजी अभियान चलाउँदै आएको छ । उसले अवैध अवस्थामा रहेका आप्रवासीलाई जरिवाना रकम तिरेर स्वदेश फिर्नसक्ने अवसर समेत दिइरहेको छ । तर त्यस्ता कामदार  लुकेर बसेको हुनसक्ने भन्दै उनीहरुविरुद्ध खोजी अभियान तीव्र पारेको हो ।

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK