मलेसियामा नेपालीको सहभागितामा फुटवल प्रतियोगिता हुने

ENGLISH

NRN GLOBAL

मलेसियामा नेपालीको सहभागितामा फुटवल प्रतियोगिता हुने

3 July, 2016 | Bipin Acharya | 1275 Views | comments

मलेसियामा विदाको अवसर पारेर हिमालयन क्वलले फुटवल प्रतियोगता आयोजना गरेको छ । हरिरायको अवसर पारेर जुलाई छ सात र आठमा शाहआलममा रहेको पानासोनिक स्टेडिएममा खेल हुन लागेको हो ।

himalaya

प्रतियोगिताको लागि २६ वटा समुहले सहभागिताको लागि जानकारी गराइ सकेको र कम्तीमा ४० वटा समुहले भाग लिने अपेक्षा गरिएको शनिवार क्वालालम्पुर पत्रकार भेटघाट गरी जानकारी गराईयो ।

करीव एक लाख रिगेट वरावरको खर्चको अनुमान गरिएको क्वलका अध्यक्ष सन्तोष कार्किले जानकारी गराए । उनले भने हामिले नाफा घाटाको लागि खेल खेलाएका छैनौ,यदि नाफा भयो भने त्यो पैसा सामाजिक काममा लगाउने छौ ।

प्रतियोगितामा सहभागिता जनाउन सोह्र सय एकाउन्न रिगेट दर्ता शुल्क राखिएको । मलेसियामा रहेका स्थानिय नेपालीहकोे समेत खेलमा सहभागि हुने संयोजक शिव सुवेदीले जानकारी गराए । हाम्रा पुर्खा नेपाली हो नेपालीहरुले यति राम्रो काम गर्दा सहभागि नहुने कुरै छैन भनेर सहभागिता जनाएका छन स्थानिय नेपालीहरुलाई उद्धृत गर्दे सुवेदीले भने ।

प्रतियोगितामा प्रथम हुने समुहलाईपन्ध्र हजार रिगेट,कप,मेडल र प्रमाणपत्र द्धितिय नौ हजार रिगेटमेडल र प्रमाणपत्र तथा तृतिय हुनेलाई तीन हजार रिगेट,मेडल र प्रमाणपत्र दिने पत्रकार भेटघाटमा जानकारी गराईयो । यसैगरी वेस्ट प्लेयर,वेष्ट गोलकिपर,हाईस्कोर गोल गर्ने लाई समेत पुरस्कृत गरिने छ ।

टाढावाट आउने खेलाडिहरुलाई वस्नको लागि होटलको ब्यवस्था तथा खेलहेर्न आउनेहरुको लागि केहि यातायातको समेत ब्यवस्था गरिएको जानकारी गराईयो । खेले मान्यता प्राप्त स्थानिय आठ जना रेफ्रीहरुले खेलाउने तथा सुरक्षा ब्यवस्था समेत निकै राम्रेा तरिकाले गरिएको आयोजकहरुले वताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK