मलेसियामा दोलखाली युवा समाज गठन

ENGLISH

NRN GLOBAL

मलेसियामा दोलखाली युवा समाज गठन

11 September, 2016 | Sandeep Bhattarai | 3995 Views | comments

मलेसिया

रामचन्द्र नेपाल, मलेसिया । रोजगारीको लागि मलेसियामा रहेका दोलखावासीहरुले तीन महिना अगाडि गठन भएको समिति विघटन गरी पुन दोलखाली युवा समाजको गठन गरेका छन् ।

पहिले बनेको समितिले त्यति समय दिन नसकेको भन्दै पुन समाजको गठन गरिएको समाजका महासचिव राकेश बुढाथोकीले बताए ।

निस्वार्थ सेवा नै धर्म हो भन्ने मूल उद्देश्य रहेको समाजको संयोजकमा सविन खड्का,अध्यक्षमा कुमार श्रेष्ठ,उपाध्यक्ष दिपक कार्की र दिनेश वस्नेत, महासचिवमा राकेश वुढाथोकि,कोषाध्यक्षमा रमेश बस्नेत,सह कोषाध्यक्षमा सृजना कार्की र सचिवमा रमेश श्रेष्ठ रहेका छन् ।

यसैगरी सदस्यहरुमा राम योगि,प्रेम श्रेष्ठ,अनिश बस्नेत, राजाराम कार्की ,राजु कार्की ,सरशा घिसिङ र रिता तामाङ रहेका छन् । समाजले मलेसियामा रहेका दोलखावासीहरु साथै अन्यलाई परेको दुख पिर मर्कामा सहयोग गर्ने जनाएको छ ।

यो पनि हेर्नुस – मलेसियामा एक नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK