मलेसियामा जनवरी २८ तारिखको दिन “नेपाली धमाका २०१७” हुने

ENGLISH

NRN GLOBAL

मलेसियामा जनवरी २८ तारिखको दिन “नेपाली धमाका २०१७” हुने

29 December, 2016 | Bipin Acharya | 985 Views | comments

16122810jjjhhj

वैदेशिक रोजगारीको गन्तब्यमा पहिलो रोजाइमा पर्ने देशहरु मध्य मलेसिया सबैभन्दा अग्र स्थानमा छ। मलेसियामा करिब करिब ८ लाख नेपालीहरु कार्यरत छन।

ठूलो सङ्ख्यामा नेपालीहरु कार्यरत रहेको मलेसियामा विभिन्न समयमा छुट्टाछुट्टै नेपाली मनोरञ्जनात्मक कार्यक्रमहरु हुँदै आइरहेको छ। त्यसै क्रमलाई यथावत राख्दै पुर्ण मलेसियामा आउदै गरेको नयाँ बर्षलाई लक्षित गर्दै नयाँ बर्षको शुभकामना आदान प्रदान तथा “नेपाली धमाका २०१७” को आयोजना हुने भएको छ।

अङ्ग्रेजी महिना अनुसार जनवरी २८ तारिख मलेसियाको मलक्का स्थित आइक्रोहाइट भन्ने ठाउँमा उक्त कार्यक्रम हुन लागेको हो। नेपाल का ख्यातिप्राप्त लोकगायक रामजी खाड, गायिका तथा मोडल निशा पोख्रेल, गायक बिनोद खम्बु लगायत मलेसियामा कार्यरत श्रमिक नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक मध्यका एक शेखर बस्नेतले जानकारी दिनुभयो। आइक्रोहाइट स्थित डाइबोची प्लास्टिक कम्पनीमा कार्यरते केही युवाहरु मिलेर उक्त कार्यक्रमको आयोजना गरिएको बस्नेतले बताउनु भयो।

नेपाली कला संस्कृतिको जगेर्ना गर्न साथै परदेशमा कला भएर पनि बाध्यता बस उजागर गर्न नपाएका त्यस्ता परदेशी श्रमिक कलाकारहरुमा भएको कलालाई उजागर गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको पनि उहाले बताउनु भयो। साथै उहाँले उक्त कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण मलेसिया बासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ बृहत् उपस्थिति को लागि समेत हार्दिक अनुरोध गर्नु भएको छ।

कार्यक्रम बारे थप जानकारीको लागि पोस्टरमा भएको फोन नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK