मलेसियामा एक नेपालीको मृत्यु

ENGLISH

NRN GLOBAL

मलेसियामा एक नेपालीको मृत्यु

29 June, 2016 | Sandeep Bhattarai | 1950 Views | comments

lal-bahadur-budha-768x609

रामचन्द्र नेपाल, मलेसिया । मलेसियामा एक नेपालीको सुतेकै ठाउँमा ज्यान गएको छ । पन्चासे गाविस वडा न ३ पाछावाङ रोल्पा घर भई जोहोरमा कार्यरत २९ वर्षका लाल  लाल बहादुर बुढाको ज्यान गएको हो ।

दिन भरी डिउटी गरेर उनी सुतेका थिए । दिउसो उनी सुतेकै ठाउमा मृत भेटिएको साथी सुन्दर श्रेष्ठले जानकारी गराए ।बुढा जोहोरको गेलनपत्तामा रहेको फलासटोनिक कम्पनीमा विगत सात वर्ष देखि कार्यरत रहेका थिए । मृतकको शवलाई पोसमार्टको लागि स्थानिय अस्पतालमा राखिएको छ ।

विवाहित बुढाको दुई छोरा र श्रीमती रहेको वुझिएको छ । बुढाको मृत्युको खवर घर सम्म पुरयाउन समस्या भएको श्रेष्ठले जानकारी दिए ।

उनको मृत्यु भएको खवर घर सम्म पुर्याउन सकेका छैनौ फेसवुकमा फोटो हालेर आफन्तहरु खोजीरहेका छौ अहिले सम्म कोहि पनि सम्पर्कमा आएका छैनन उनले भने ।

यो पनि हेर्नुस – रकम अभावमा जापानमै उपचारमा पिरोलिए बैतडीका भट्ट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK