मलेसियामा एक नेपालीको मृत्यु

ENGLISH

NRN GLOBAL

मलेसियामा एक नेपालीको मृत्यु

15 November, 2017 | Kunjar Bhattarai | 715 Views | comments

वैदेशिक रोजगारीका क्रममा दुई बर्ष अघि मलेसिया गएका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–१ का अन्जनीकुमार चौधरीको सोमबार राति सुतैको ठाउँमा मृत्यु भएको चौधरीका परिवारका सदस्यले बताएका छन् ।

काम सकेर राती खाना खाई सुतेका उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको सँगै काम गर्ने साथीहरूको भनाई उदृत गर्दै परिवारले जनाएको छ ।२०७२ सालमा मलेसियाको मेनारा केकल कम्पनीमा काम गर्न गएका उनी हाल लाइनोक्राफ्ट प्रिण्टिङ्ग प्याकेजिङ्गमा कार्यरत थिए ।

मलेसियाबाट उनको शव चाँडो मगाउन उनका भान्जा पर्ने बिटुकुमार मिश्रले  बिटुकुमार  मिश्रले मंगलबार ‘शव नेपाल झिकाई पाउँ’ भनी वैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालय नयाँ बानेश्वर र कन्सुलर सेवा समिति त्रिपुरेश्वर काठमाडौंमा निवेदन दिएका छन् । शोकाकुल परिवारको तर्फबाट मिश्रले आफ्ना मामाको शव चाँडो ल्याउनका लागि पहल गरिदिन सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

पछिल्लो समय सुतेकै अवस्थामा मृत्यु हुने नेपालीहरूको संख्या बढ्दो छ । दोस्रो गन्तव्य मुलुक रहेको मलेसियामा वर्षेनी चार सय नेपालीको मृत्यु हुने गरेको छ ।

इराकमा लक्ष्मीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK