मलेसियामाथि नेपालको आठ विकेटको जीत

ENGLISH

SPORTS

मलेसियामाथि नेपालको आठ विकेटको जीत

14 November, 2017 | Kunjar Bhattarai | 1845 Views | comments

मलेसियामा जारी एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।

यो जितसंगै नेपालको सेमिफाइनलको सम्भावना बढेको छ । वर्षाले प्रभावित खेलमा टस जिते मलेसिलायालाई ब्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४५ रनमा समेटेको थियो । खेल २४ ओभरमा छोट्याइएको थियो ।

नेपालका कसिलो बलिङ सामु टिक्न नसकेका मलेसिया १५.३ ओभरमा सबै विकेट गुमाउदै ४५ रन मा समेटिएपछि नेपालले सहज विजयको लक्ष्य पाएको थियो । ४६ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालले ५.३ ओभरमाा २ विकेट गुमाउँदै ५१ रन बनायो ।

नेपालका लागि अनिल कुमार साहले अविजित २६ रन बनाए भने भिम सार्कीले ३ रन बनाए । त्यस्तै महम्मद आसिफ शेख र दिपेन्द्र सिं ऐरी क्रमशः ४ र १२ रन बनाएर आउट भए । साहले १५ बलमा तीन छक्का र एक चौका प्रहार गरेर सजिलो विजय दिलाए ।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए भने दिपेन्द्र र शाहब अलामले समान २, २विकेट लिए । त्यस्तै अनिल कुमार साहको भागमा १ विकेट रह्यो ।

मलेसियाका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोडेका थिए । उसका लागि सायिद अजिज सायिद मुबारकले २० र विरन्दीप जगजीत सिंहले १० रन बनाए ।

सेमी फाइनलमा स्थान सुरक्षित बनाउन नेपालले मलेसियालाई भारी अन्तरले पराजित गर्दै बंगलादेश र भारतबीच हुने खेलको नतिजामा भरपर्नेछ । नेपाल र यसअघि नेपाल र भारत एक एक खेलमा पराजित भएका थिए । नेपालको सेमिफाइनल यात्रा सुरक्षित हुन बंगलादेशले भारतलाई हराए सजिलो रहनेछ । भने भारतले हराएमा नेट रन रिटको आधारमा हुनेछ ।

यू १९ एसिया कप : नेपाललाई जितको लागि ४६ रनको लक्ष्य प्रस्तुत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत...

बङ्गबन्धु

बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु...

मलेसिया

मलेसियामा धरपकड: ‘गैरकानुनी’ कामदार धमाधम समातिँदै

मलेसियाले पछिल्लो समय गैरकानुनी आप्रवासी कामदारहरूलाई लक्षित गर्दै धमाधम...

भारत

एसिया कप : पाकिस्तानलाई पराजित गर्दै भारत फाइनलमा

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ भने...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK