मलेसियाको डुङ्गा दुर्घटनामा ८ जनाको मृत्यु २० जना बेपत्ता

ENGLISH

WORLD

मलेसियाको डुङ्गा दुर्घटनामा ८ जनाको मृत्यु २० जना बेपत्ता

25 July, 2016 | Bhawana Pathak | 980 Views | comments

मलेसियाको दक्षिणी राज्य जोहोरमा भएको डुङ्गा दुर्घटनामा आठ जनाको मृत्यु भएको सामुद्रिक सुरक्षा रक्षकले बताएका छन् ।

malesiya2

उनीहरूले डुङ्गामा सवार २० जना बेपत्ता भएका र ३४ जनतालाई उद्धार गरिएको बताएका छन् । डुङ्गामा ६२ जना यात्रु मलेसियाबाट इन्डोनेसिया तर्फ हिँडेकोमा शनिबार राति समुन्द्रमा अकस्मात आएको कडा छाल पारगर्न नसक्दा दुर्घटनाग्रस्त भएको घटनाका प्रत्यक्षदर्शीहरूले बताए ।

उद्धार गरिएका सबै आप्रवासीहरूलाई मलेसियाको अध्यागमन विभागमा हस्तान्तरण गरिएको बताइएको छ । मलेसियामा करिब २० लाख इन्डोनेसियाली नागरिक रोजगारीका लागि पुगेका छन् र अधिकांश गैरकानुनी रुपमा त्यहाँ पुगेका बताइन्छ ।

इन्डोनेसियाली नागरिक प्रायः मलेसियामा सामान्य कामदारका रुपमा रहदै आएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK