मलेसियाको क्वालालम्पुरमा तेस्रो परदेशी धमाका हुने

ENGLISH

NRN GLOBAL

मलेसियाको क्वालालम्पुरमा तेस्रो परदेशी धमाका हुने

26 May, 2017 | Bipin Acharya | 670 Views | comments

मलेसियाको क्वालालम्पुरको कोताराय सहरमा मुस्लिम धर्मावलम्बीहरुको महान चाड हरिरायाको बिशेष अवसरमा मञ्जरी थिएटर ग्रूपले  तेस्रो परदेशी धमाकाको आयोजना गरेको  छ ।

जुन २५ मा हुने उक्त कार्यक्रममा दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनको निम्ति नेपालका ख्याति प्राप्त चर्चित – गायिका , मुना थापा मगर ,चर्चित नायिका माला लिम्बू, गायक उत्तमजङ लिम्बू, निर्देशक तथा चर्चित साहित्यकार प्रकाश आङदेम्वे, हास्यकलाकार यादव देवकोटा (सरापे) आउने भएका छन ।

परदेशमा १२ घण्टा कामका बाबजुद पनि नेपाली गीत -संगीतमा उदाएका स्थानिय गायक मनिपाल राई ,रमेस बानिया , फुर्बा दोर्जे मोक्तान तामाङ् ,गौरब नारायण राई,अमर राई,रबिन गुरुङ,मौसम तामाङ्,विशाल बेघा ,कमल गुरुङ, सुरेस तामाङ , शङकर पिसि,आदिको प्रस्तुति रहनेछ। साथमा मोडल/गायिका/डान्सर गिता राई लगायतको बेजोड प्रस्तुति रहने छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK