मलेशियामा धमाका हुँदै

ENGLISH

NRN GLOBAL

मलेशियामा धमाका हुँदै

मलेशियामा रहेका नेपालीहरुको मनोरञ्जनका लागि फेरी धमाका

25 June, 2016 | Bipin Acharya | 1215 Views | comments

मलेशियामा रहेला नेपालीहरुको मनोरञ्जनका लागि आउदो जुलाइ ७ र ९ मलेशिया स्थित पेनाङका दुई शहरमा धमाका हुने भएको छ ।

malasiya

जुलाई ७ मा बियम र ९मा पुलाउ पेनाङ स्थित पाच तारे ओलिभ ट्रि होटलमा आयोजना हुनलागेको उक्त धमाका लागि नेपाल बाट चर्चित कालाकारहरु मलेशिया आउने भएका हुन् ।

बिगतमा जस्तै यसपटक पनि रकस्टार ग्रुपको आयोजनामा रकस्टार धमाका ३ हुन लागेको हो ।कार्यक्रममा महानायक राजेश हमाल, गायक सुगम पोख्रेल, गायिका कोमल ओलि, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) र नायिका नम्रता सापकोटाको प्रस्तुति रहने रकस्टारका रमेश राइले जानकारी दिनुभयो ।

मलेशिया स्थित बियम र पुलाउ पेनाङमा हुन लागेको उक्त कार्यक्रम मलेशिया रहेका नेपाली बिच आत्मीयता साटासाट गर्ने माध्यम बने ग्रुपका अर्जुन बिकले बताउनु भयो ।

बिगतमा दिइ पटक सम्म कार्यक्रम गरिसकेको र तिनै दर्शको माग अनुसार यसपटक कलाकार छनोट गरि कार्यक्रम आयोजना गरिएको सुवास शंकरले बताउनु भयो ।

मुस्लिम धर्मावलम्बीलेको पर्व हरिरायको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम मलेशिया स्थित पेनाङ्गका दुई शहरमा हुने आयोजकले जनाएको छ । जुलाई ७ मा बियम र ९मा पुलाउ पेनाङ स्थित पाच तारे ओलिभ ट्रि होटलमा हुनलागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको रकस्टार ग्रुपले जनाएको छ ।

कार्यक्रम हेर्न सहज होस भनेर विभिन्न स्थानबाट निसुल्क बस सेवा उपलब्ध गराएको समेत आयोजकले जानकारी दिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK