मलाई प्रियंकासँग तुलना गर्नु बिल्कुलै गलत-दीपिका पादुकोण

ENGLISH

ENTERTAINMENT

मलाई प्रियंकासँग तुलना गर्नु बिल्कुलै गलत-दीपिका पादुकोण

25 January, 2017 | Bhawana Pathak | 855 Views | comments

अभिनेत्री दीपिका पादुकोणले हालै मात्र आफूलाई प्रियंका चोपडासँग तुलना गरेर आएका खबरहरुको खण्डन गरेकी छिन् । एक अन्र्तवार्तामा उनले प्रियंकासँग आफूलाई तुलना गर्न राम्रो नहुने बताईन् ।

deepika_xxx_premiere_10_1

दीपिकाका अनुसार प्रियंका र उनको सफलताको प्यारामिटर फरक–फरक छ । त्यस कारण उनीहरुलाई एकअर्कासँग तुलना गर्नु उचित हुँदैन । हरेकको यात्राको छुट्टाछुट्टै बाटो हुने भन्दै दीपिकाले प्रियंका र आफ्नो तुलना गरिनु बिल्कुलै गलत भएको बताएकी छिन् ।

केही समय अघि कफी विद करणमा प्रियंकाले पनि यस बारेमा कुराकानी गर्दैे दीपिकाले हलिउड सिनेमामा काम गरेकोमा आफू खुशी भएको बताएकी थिईन् । ‘दीपिका मात्रै नभयर अहिले हलिउडमा अन्य अभिनेत्रीहरु पनि आएका छन् । मलाई लाग्छ उनीहले पनि राम्रो गर्नेछन्,’ प्रियंकाले भनिन् ।

दीपिकाको पहिलो हलिउड सिनेमाले खासै सफलता पाएन । तर दीपिकाले ट्रिपल एक्सको सिक्वेलमा काम गर्न पाउने सम्भावना धेरै देखिएको छ । सिनेमाका निर्देशकले सिक्वेलमा पनि यहि टिम हुने जानकारी दिएका छन् ।

भारतमा झण्डै दुई हप्ता र अमेरिकामा एक हप्ता चलेको ट्रिपल एक्सले कमाई खासै गर्न सकेन । व्यवसायिक रुपमा सिनेमा असफल भएपनि भारत र अमेरिकामा समिक्षकहरुले दीपिकाको अभिनयको खुबै तारिफ गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK