मर्मत भइरहेको गाडीले टाउको च्यापेर चालकको मृत्यु

ENGLISH

मर्मत भइरहेको गाडीले टाउको च्यापेर चालकको मृत्यु

1 June, 2016 | Krishna Adhikari | 540 Views | comments

bus 1

नारायणगढ मुग्लिन सडकखण्डको भतेरी जङ्गलमा आज बिहान ५ बजेको समयमा गाडी मर्मतका क्रममा च्यापिएर एकजना गाडी चालकको मृत्यु भएको छ ।प्रहरीका अनुसार धरानबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ३६२० नम्बरको बस बाटोमा बिग्रिएर मर्मत हुँदै गर्दा सोही दिशातर्फबाट आएको ना ५ ख १५१६ नम्बरको बसका चालकले गाडी नजिकै रोकेर तल हेर्ने क्रममा गाडी उचाल्न प्रयोग भएको जग फुत्किएपछि मर्मत भइरहेको गाडीले टाउको च्यापिएर गाडी चालक लक्ष्मण गौतम गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका गाडी चालक गौतमको कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै बस र बसका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस् – पूर्वराजा बिरेन्द्रको वंशनाश भएको पन्ध्र वर्ष पूरा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK