मरिस्कासँग सलोनको रोमान्स पक्का

ENGLISH

ENTERTAINMENT

मरिस्कासँग सलोनको रोमान्स पक्का

20 February, 2017 | Bhawana Pathak | 760 Views | comments

गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लम्फू’को कास्टिङ लाईनअप पुरा भएको छ । यसअघि नै निर्देशक सुदर्शन थापा लिड अभिनयमा रहनेगरी फिल्मको छायाँकन सुरु हुँदै गर्दा काम नै रोकिएको थियो ।

marishka pokhrel and salon basnet lamfu

अब भने नयाँ कलाकारको टिम सहित निर्माण टिम फ्लोरमा जाने भएको हो । फिल्मको लागी अहिलेसम्म चार कलाकार फाइनल भएका छन् । लिड अभिनयमा सलोन बस्नेतले बोल्ड अनि हटको उपमा पाएकी मरिस्का पोखरेलसँग रोमान्स गर्नेछन् भने ‘स्टुपिड मन’ डेब्यू गर्ल चाँदनी शर्मा र कबिर खड्का समेत फिल्मको लागी अनुबन्ध भएका छन् ।

फागुनको दोश्रो साताबाटै फ्लोरमा जाने भनिएको फिल्मको अहिले अनामनगरमा वर्कसप चलिरहेको छ । केहि दिनमा नै एक ओपचारिक कार्यक्रमको घोषणा सहित फिल्मको पुन: निर्माण घोषणा तथा कलाकार सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

तर केहि महिना पहिले एकाएक तरकारीवालीको रुपमा चर्चामा आएकी कुसुम श्रेष्ठलाई समेत लिड अभिनयमा राख्ने बोलेको निर्माण टिमले अहिले भने उनको बारेमा केहि बोलेको छैन् । तरकारीवाली रहने नरहने भन्ने बारेमा निर्माण टिमले आधिकारिक मुख नखोले पनि संभवत: उनी फिल्ममा नरहने पक्का भएको श्रोत बताउँछ । फिल्मलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गर्नेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK