मन्जु पौडेल र पशुपती शर्माको पहिलो रोइला भाका (भिडियो)

ENGLISH

ENTERTAINMENT

मन्जु पौडेल र पशुपती शर्माको पहिलो रोइला भाका (भिडियो)

29 November, 2016 | Bipin Acharya | 1535 Views | comments

गायिका मन्जु पौडेल र पशुपती शर्माको पहिलो रोइला भाका बजारमा आएको छ। बिशेष तयारी नगरिएको, तर अती नै ठट्यौली र घोच-पेचले भरिपूर्ण यो गीत आज मात्र युट्युबमा रिलिज गरिएको छ।

pashupati

मन्जु र पशुपती ले एक अर्कालाई छेड्खानी गरेको निकै नै रमाइलो भिडियो देख्न सकिन्छ। पछिल्लो समय उद्घोषिका सँगै गाइकाको अब्बल ट्याग बनाएकी मन्जु पौडेलले उत्कृष्ट गीतहरु दिदै आएकी छिन।

नेपाली लोक संगीतमा खडेरी लागेको बेला यो गीतलाई निकै चांसो को दृष्‍टिले हेरिएको छ, गीत को भिडियोमा पशुपती शर्मा र मन्जु पौडेल आँफै देखिएका छन। उक्त रोइला गीतलाई बि एम एस् फिल्म्सले बजारमा ल्याएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK