मनीषा कोइराला पहिला क्यान्सरमाथि किताब, अनि बायोग्राफी लेख्दै

ENGLISH

ENTERTAINMENT

मनीषा कोइराला पहिला क्यान्सरमाथि किताब, अनि बायोग्राफी लेख्दै

22 May, 2017 | Bhawana Pathak | 635 Views | comments

मनीषा कोइराला चाँडै एकपटक फेरी ठूलो पर्दामा कमब्याक गर्दैछिन् । फिल्म ‘डियर माया’बाट लामो समयपछि उनी ठूलो पर्दामा देखिन लागेकी हुन् । फिल्मलाई लिएर मनीषा उत्साहित छिन् । उनी अब पूरा रुपमा फिल्ममा नै फोकश गर्न चाहन्छिन् किनकी उनी मात्र अब काम गर्न चाहन्छिन् ।

अभिनेत्री मनीषा कोइराला लामो समयको क्यान्सरलाई जितेपछि फिल्ममा सक्रिय भएकी हुन् । चाँडै उनी संजय दत्तको बायोपिकमा संजय दत्तकी आमा नरगिसको भूमिकामा पनि देखिँदैछिन् । अहिले मनीषा कोइराला आफ्नो रिलिजका लागि तयार फिल्म ‘डियर माया’ को प्रमोशनमा दिलोज्यान दिएर लागेकी छिन् । फिल्मको प्रमोशनको क्रममा मनीषाले भनिन्, ‘म चाँडै क्यान्सरमाथि एक किताब लेख्दैछु । यसपछि आफ्नो अटोबायोग्राफी पनि लेख्नेछु ।’ मनीषाले अगाडि भनिन्, ‘क्यान्सरका विरामीलाई हौसला र सुझावमा किताब लेख्नेछु ।’

आफ्नो निजी जीवनबारे मिडियासँग कुराकानी गर्दै मनीषा अगाडि थप्छिन्, ‘मैले आफ्नो जिन्दगीमा कयौं गल्तीहरु गरेको छु र त्यसको सजाय पनि अहिले भोग्दैछु । मेरो गल्तीको असर मेरो जिन्दगी र शरीरलाई पनि पर्यो । जब मलाई क्यान्सर भयो तब म एकदम एक्लै बस्न चाहन्थेँ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK