मध्यरातमा एकाएक करोडपति

ENGLISH

WORLD

मध्यरातमा एकाएक करोडपति

25 February, 2017 | Bhawana Pathak | 1205 Views | comments

स्ट्रेलियाको मेलबर्नमा बस्ने एकजना मानिसलाई एकाएक फलिफाप भयो । बेलुकी सुत्दा सामान्य आर्थिक अवस्था रहेका ती मानिस जब आधा रातमा ब्युँझे उनी एकाएक करोडपति बनिसकेका थिए ।

dallor

ती मानिस क्षणभरमै झण्डै २२ करोडका मालिक बने । वास्तमा उनले दुईवटा चिट्ठा किनेका थिए । जब रातमा एक्कासी निद्रा खुलेर निद्रा नआएपछि समय कटाउन उनले टिभी खोलेका थिए टिभीमा चिट्ठाको नतिजा भनिरहेको थियो । अकस्मात् टिभीले भनेको विजेता चिट्ठा नम्बर आफ्नै चिट्ठा नम्बरसँग मिलेपछि ती व्यक्तिलाई सपनाजस्तो लाग्यो, पत्यार लागेन सुरुमा ।

उनको खुसीको कुनै ठेगाना रहेन । खुसीले नाच्न थाले । उनी क्षणभरमै १० लाख डलरका मालिक बनिसकेका थिए । उनको खुससी यत्तिमा मात्र सिमित रहेन । टेलिभिजनले अर्को चिट्ठाको पनि घोषणा गर्यो । भाग्य कस्तो भने अर्को चिट्ठा पनि उनलाई नै पर्यो र तत्कालै २० लाख डलरको मालिक बने ।

हामीकहाँ तपाइँ चिट्ठा परेर करोडपति बन्नुभयो भने के गर्नुहुन्छ ? भनेर सोध्ने हो भने धेरैको जवाफ रहन्छ की घर, गाडी किन्ने आदि आदि । तर यी व्यक्ति भने चिट्ठामा परेको पैसाले विश्व भ्रमण गर्न चाहन्छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK