मधेसी कोरिया समाजद्वारा अग्निपीडितलाई सहयोग

ENGLISH

NRN GLOBAL

मधेसी कोरिया समाजद्वारा अग्निपीडितलाई सहयोग

19 June, 2016 | Sandeep Bhattarai | 615 Views | comments

madeshiमधेसी कोरिया समाजले सुनसरी भोक्राहा गाविसका अग्निपीडित परिवारलाई शनिबार राहतस्वरुप रकम प्रदान गरेको छ ।

मुस्लिमको महान् पर्व रमदानका बेलामा पर्व मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले मधेसी कोरिया समाजले शनिबार राहतस्वरुप रकम हस्तान्तरण गरेको हो ।भोक्राहा गाविसमा एक कार्यक्रमको आयोजना गरी समाजले प्रतिपरिवार रु एक हजार ५०० को दरले २१ परिवारलाई रकम हस्तान्तरण गरेको समाजका संस्थापक अध्यक्ष महेन्द्र यादवले जानकारी दिनुभयो ।

गत चैत २७ गते शनिबार भोक्राहा गाविसमा भीषण आगलागीमा परी २१ परिवारका ५६ वटा घर जलेर पूर्णरुपले नष्ट हुँदा करिब रु एक करोड बराबरको क्षति भएको थियो ।

आगलागीमा परी पीडित भएका परिवारलाई अहिलेसम्ममा सरकारी तथा गैरसरकारी सङ्घसंस्था गरी दुई दर्जनभन्दा बढी सङ्घसंस्थाले सहयोग गरिसकेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK