मदन कृष्ण र हरिवंशलाई‘लाईफटाईम एचिभमेन्ट’ अवार्ड

ENGLISH

ENTERTAINMENT

मदन कृष्ण र हरिवंशलाई‘लाईफटाईम एचिभमेन्ट’ अवार्ड

26 May, 2017 | Bhawana Pathak | 660 Views | comments

पाँचौ इनास अवार्डको मिति घोषणा गरिएको छ । अन्र्तराष्ट्रिय नेपाली समाज कलाकार समाज (इनास)ले हरेक वर्ष आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रम २०७४ साल असोज २७ गते काठमाण्डौमा सम्पन्न हुने भएको छ ।

पाँचौ ईनास अवार्ड, २०७४ को अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच महारथीलाई ‘ईनास बिशिष्ट सम्मान’ प्रदान गरिने भएको छ । संस्कृतिविद सत्यमोशन जोशी, राष्ट्रकवि माधव प्रसाद घिमिरे, सिनेकर्मी, चेतन कार्की, गायक प्रेमध्वज प्रधान, नृत्यागंना बिमला श्रेष्ठलाई ‘ईनास विशिष्ट सम्मान’ प्रदान गरिने भएको छ ।

संस्कृतिविद सत्यमोहन जोशीलाई गैरआवासिय नेपाली संघ ९एनआरएनए० अन्तर्राष्ट्रिय समन्वय परिषद संस्कृति तथा सम्पदा प्रवर्धन समिति र इनासले संयुक्तरुपमा सम्मान प्रदान गर्न लागेको हो ।

सम्मानित हुनुहुने सम्पूर्ण ब्यक्तित्वहरुलाई गरिने सम्मान तथा कार्यक्रम एनआरएनए तथा इनासको सहकार्यमा सम्पन्न हुनेछ भने समारोह ब्यवस्थापनको जिम्मा यस पटक पनि अन्तरा इन्टरनेशनलले नै लिएको छ ।यसैगरी पाँचौ इनास अवार्डमा हाँस्य क्षेत्रका धरोहर मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ‘लाइफटाईम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK