मदनमणि दीक्षितको ९५औँ जन्मोत्सव नेपाली साहित्य विकास परिषद् यूके, नेपाल च्याप्टरले मनायो

ENGLISH

NRN GLOBAL

मदनमणि दीक्षितको ९५औँ जन्मोत्सव नेपाली साहित्य विकास परिषद् यूके, नेपाल च्याप्टरले मनायो

19 February, 2017 | Sandeep Bhattarai | 805 Views | comments

मदनमणि दीक्षित

फागुुन ७ गते अर्थात शनिबार नेपालका अति विशिष्ट साहित्यकार मदनमणि दीक्षितको ९५औँ जन्मोत्सव नेपाली साहित्य विकास परिषद् यूके र यसको नेपाल च्याप्टरका पदाधिकारीहरूद्वारा उहाँको निवासमा गई उहाँको सुस्वास्थ्य, सुुयश र दीर्घ जीवनको कामना गर्दै उहाँप्रति फूलमाला, फल र केक आदि सगुनका साथ शुुभकामना अर्पण गरी मनायो ।

नेपाली साहित्य विकास परिषद यूूकेका संस्थापक तथा अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहका साथ नेपाल च्याप्टरका सल्लाहकार गोपाल पराजुली अध्यक्ष इल्या भट्टराई , ललिता दोषी, राजेशजङ्ग शाह आदिको भेट्रान साहित्यकार दीक्षितको निवासमा शुभकामना अर्पण गर्ने कार्यक्रम उपस्थिति थियो ।

साहित्यिक माहौलमा लण्डनमा नयाँ वर्ष २०७२ भव्यताका साथ सम्पन्न

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK