मतगणनामा सहयोग पुर्याउन आयोगको अनुरोध

ENGLISH

POLITICS

मतगणनामा सहयोग पुर्याउन आयोगको अनुरोध

17 May, 2017 | Bhawana Pathak | 550 Views | comments

निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारलाई संवेदनशील भई मतगणनाको कार्यमा सहयोग पु¥याउन अनुरोध गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गरी कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेदवारको तर्फबाट ससाना र आधारहीन विषयमा समेत अनावश्यक समस्या खडा गरी मतगणना कार्य लम्ब्याउने गरेका सूचना प्राप्त भएको हुँदा मत गणना कार्य छिटो सम्पन्न गर्न आवश्यक सहयोग पु¥याउन आयोगले आग्रह गरेको छ ।

मत गणनाको कार्यमा खटिने निर्वाचन अधिकृत तथा मत गणना टोलीका कर्मचारीलाई पनि मत गणनाको परिणाम छिटो घोषणा गर्नुपर्ने दायित्वलाई मनन गरी सहमतीय आधारमा मत गणना टोली थप गरी जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिएको छ ।

एउटै मतपत्रबाट सातजना पदाधिकारीको निर्वाचनका लागि मतदाताले सात ठाउँमा स्वस्तिक चिह्न लगाई आफ्नो अभिमत प्रकट गरेका मतपत्रको गणना गर्ने कार्यमा केही बढी समय लाग्नु स्वाभाविकै हो भन्दै आयोगले मतदातालाई आफूले दिएको मतको परिणाम यथाशीघ्र जान्ने चाहना हुने कुरामा आयोग सचेत रहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK