मगर समाज पोर्चुगलको अध्यक्षमा नारायण काजी थापा मगर

ENGLISH

NRN GLOBAL

मगर समाज पोर्चुगलको अध्यक्षमा नारायण काजी थापा मगर

वाई वि तमु, लिस्वन

16 May, 2017 | Sandeep Bhattarai | 805 Views | comments

एनआरएनए प्रमुख संरक्षक लामिछाने र केन्द्रिय उपाध्यक्ष पन्तको सहभागिता

मगर समाज पोर्चुगल

पोर्चुगलमा वसोवास गर्ने मगर समुदायहरुको साझा छाता संगठन मगर समाज पोर्चुगलको तेस्रो अधिवेशनले नारायण काजी थापा मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

राजधानी लिस्वनमा बनभोज तथा बिभिन्न सांगीतिक प्रस्तुतिसंगै सम्पन्न अधिबेशनले उक्त निर्णय गरेको हो।

यस्तै कार्यसमिति उपाध्यक्षहरुमा दीपक राना मगर (बाग्लुङ),मान थापा मगर (स्याङ्जा ),चोप कुमार राना मगर (सोलुखुम्बु),हुतराज पुन मगर (बाग्लुङ) र सुवास पुन मगर (रोल्पा) निर्बाचित भएका छन्। यस्तै महासचिबमा बिनोद मगर (दोलखा) सचिवहरु ओम घर्ती मगर (रुकुम),कमल पुन मगर (बाग्लुङ, कोषाध्यक्ष बिना गर्बुजा राना मगर (म्याग्दी) र सह कोषाध्यक्षमा रुमा तिलिजा मगर (म्याग्दी) चयन भएका छन्।

यस्तै कार्यसमितिको सदस्यहरुमा,गोबिन पुन मगर (दाङ),दुर्गा रोका मगर (बाग्लुङ),मनिता बुढाथोकी (सोलुखुम्बु),रविन थापा मगर (म्याग्दी),मौसमी मगर (रुपन्देही),दुर्गा थापा मगर (बाग्लुङ),तेज गाहा मगर (दाङ),नारायण बहादुर थापा मगर (काठमाडौँ),अनिश मगर (काभ्रे),दीपक बुढाथोकी मगर (बाग्लुङ),राम बहादुर पुन मगर (नवलपरासी) र बिनोद राना मगर (गुल्मी) रहेका छन् ।

कार्यक्रममा गैर आवासीय नेपाली सङघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक जीवा लामिछाने तथा एनआरएनए केन्द्रिय उपाध्यक्ष कुमार पन्त लगायत पोर्चुगल स्थित संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए।

तमु ल्होसार पोर्चुगलमा मनाईयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK