मगर संघ जापानले मृगौला पिडितलाई उपचारार्थ आर्थिक सहयोग गर्ने

ENGLISH

NRN GLOBAL

मगर संघ जापानले मृगौला पिडितलाई उपचारार्थ आर्थिक सहयोग गर्ने

1 June, 2016 | Sandeep Bhattarai | 925 Views | comments

बनभोज कार्यक्रम सम्पन्न

magarsanghटोकियो । आइतबार चर्को घाम र कठिन समयको बावजुत पनि आफ्नो अमूल्य समयलाई बेवास्ता गर्दै टोकियो आसपासका नेपाली समूदाय तथा जापानी नागरिकहरु रमाईलो बनभोज (वारवेक्यू) कार्यक्रममा रमाए ।

आपसी सौहार्दता, आत्मियता र भाईचारा सम्बन्धको निरन्तरताका लागी मगर संघ जापानले आयोजना गरेको बनभोज कार्यक्रममा नेपाली समूदाय मात्र नभई जापानी नागरिकहरुको उपस्थितीले पनि ६० औं बर्ष पुरानो नेपाल–जापान सम्बन्धलाई उजागर गरेको छ । कावासाकी सिनामारुको स्टेशन नजिकै मारुकोबासी पार्कमा सम्पन्न बनभोज कार्यक्रममा लगभग २५० भन्दा बढी नेपाली तथा जापानी नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

जापानबासी नेपालीहरु बीचको सम्बन्धलाई अझै सशक्त र प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो,ऊक्त कार्यक्रममा संम्बोधन गर्दै संघका अध्यक्ष दिपक बुर्जा मगरले ‘कार्यक्रम रमाईलोको लागि मात्र नभई सामाजिक कार्यका लागि पनि समर्पित छ’ ..! जस अन्तरगत संघले हरेक क्षेत्र परिधी भित्र रहेर गर्ने सामाजीक,सदभाब र सहयोगी भावना लाई पनि समेटेको छ,यसै क्रममा संघले कार्यक्रम कै दौरानमा हालै संघमा सिफारीस भए अनुसार तनहुँको शुँक्लागण्डकीबासी ५५ बर्षीय मृगौला पिडित तेज बाहदूर थापामगरलाई उपचारार्थका लागी केही आर्थिक रकम संकलन गरि उपलब्ध गराउने बताए ।

magar1

पीडित थापामगर हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । साथै कार्यक्रममा ऊपस्थित जापानमा रहेका सम्पुर्ण संघ,संस्थाका पदाधिकारी तथा मगर गैर मगर ज्युहरुमा कार्यक्रम संयोजक दिपन थापा मगर,महेन्द्र खपाङ्गी मगर ज्युले सामुहिक धन्यवाद ज्ञापन गरेका कोषाअध्यक्ष्य किरण थापा मगरले जानकारी गराउनु भएको थियो।

यो पनि हेर्नुस – जुलाई ३१मा थसेस जापानको समर वार्वेक्यु (बनभोज) हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK