मख्खी यहि वर्ष विवाह बन्धनमा बाँधिने

ENGLISH

ENTERTAINMENT

मख्खी यहि वर्ष विवाह बन्धनमा बाँधिने

22 February, 2017 | Bhawana Pathak | 830 Views | comments

कलर्स च्यानलको चर्चित सिरियल ‘नागिन’मा मख्खीको भूमिकामा देखिने अभिनेत्री आश्का गोराडिया यहि वर्ष विवाह बन्धनमा बाँधिने भएकी छिन् । गत वर्षको क्रिसमसमा उनले अमेरिकी प्रेमी ब्रेंट ग्लोबसँग एक प्राईवेट सेरेमोनीमा ईन्गेजमेन्ट गरेकी थिईन् ।

makhkhi

केही समय अघि उनले एक अन्र्तवार्तामा आफ्ना प्रेमी अमेरिकाका भएपनि विवाह भने भारतमै हुने बताएकी थिईन् । उनले विवाहको लागि प्रेमी ब्रेंटको पूरा परिवार अमेरिकाबाट भारत आउने जानकारी पनि दिएकी थिईन् ।

बे्रंट भन्दा पहिले आश्काको नाम अभिनेता रोहित बख्शीसँग जोडिएको थियो । उनीहरुले झण्डै १० वर्ष एकअर्कालाई डेट गरे तर विवाह भने गरेनन् । उनीहरुको ब्रेकअप हुनुको कारण नै विवाह थियो । जानकारी अनुसार आश्का विवाह गर्ने सोचमा थिईन् तर रोहितले नमानेका कारण उनीहरु एकअर्काबाट अलग भए ।

रोहितसँग ब्रेकअप भएको केही महिनामै आश्काले अमेरिकाका ब्रेंटलाई डेट गर्न थालिन् । आश्का र ब्रेंटको पहिलो भेट लस भेगासको एक कन्सर्टमा भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK