मकाउमा विचल्ली परेका पोखरेलले पाए ३ लाख २७ हजार

ENGLISH

NRN GLOBAL

मकाउमा विचल्ली परेका पोखरेलले पाए ३ लाख २७ हजार

22 July, 2017 | Sandeep Bhattarai | 1105 Views | comments

विनोद पोखरेलमकाउमा विचल्लीमा परेका विनोद पोखरेलले २३,७२० मकाउ पटाका (३ लाख २७ हजार रुपैयाँ) पाएका छन् ।

भिजिट भिसामा मकाउ पुगेका पोखरेल एनआरएनए मकाउका प्रवक्ता युवराज न्यौपानेको रेष्टुरेण्टमा काम गरेको र तीन महिना काम गर्दा पनि पैसा नपाएको समाचार संचारमाध्यममा आएपछि न्यौपानेले (२१ जुलाइ) आज निज पोखरेललाई क्षतिपुर्तिसहित रकम दिएका हुन् ।

न्यौपानेले पोखरेलले तिरेको ऐजेन्सी फि, तीन महिनाको तलब र नेपाल फर्कने टिकटका बापत उक्त रकम दिएको बताइएको छ ।न्यौपानेले लेवरकोर्टमा पुगेर पोखरेललाई उक्त रकम बुझाएको पोखरेलले संसारन्युज डटकमलाई बताएका छन् । उनले भने ‘सँगै चाइनिज वकिल थियो, वकिलका अगाडि उहाँले २३ हजार ७२० मकाउ पटाका दिनुभयो, म भोली या पर्सि नेपाल फर्कन्छु ।’

सोही विषयमा संसारन्युजले कुरा गर्न खोज्दा न्यौपानेले फोनबाटै ‘पैसा दिएपछि के कुरा गर्नु पर्यो’ भन्दै अरु कुरा गर्न चाहेनन् ।

संसारन्युज

नेपाली तेक्वान्दो टोलीलाई मकाउमा आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK