भ्वाइसबाट बाहिरिएको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई” (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

भ्वाइसबाट बाहिरिएको ४८ घन्टामै आयो तेजिन्द्र गन्धर्वको मार्मिक गीत ”साँईलीरीमई” (भिडियो सहित)

20 November, 2018 | Sandeep Bhattarai | 2010 Views | comments

तेजिन्द्र गन्धर्व

चर्चित गायन रियालिटी शो” द भ्वाइस अफ नेपाल” बाट बाहिरिएरको २ दिनमै तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत ”साँईलीरीमई” लिएर आएका छन्। द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्डबारे गीत गाएर चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई”गीतमा उनी आफैले अभिनय गरेका छन् ।

गीतको शब्द डि. पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ । ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायांकन बिकास ज्ञवालीको सम्पादन र विकास सुवेदीको निर्देशन रहेको छ। ”साँईलीरीमई” गीत र भिडियोलाई डश म्युजिक नेपाल प्रालिले प्रस्तुत गरेको हो।

भोजपुर घर भएका तेजिन्द्र गन्धर्व गत शनिबार र द भ्वाईस अफ नेपालबाट आउट भएका थिए।

भिडियो –

विश्व चर्चित गायन प्रतियोगिता ‘द भ्वाइस’ नेपालमा (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ओसाका-काठमाडौं हवाई उडान फेब्रुअरीबाट

लामो समयपछि काठमाडौं र जापानबचि सिधा हवाई सेवा सुरु...

गायिका नित्याशिवाको रोमान्टिक गीत ’पिरतिको धार ले’ सार्वजनिक (भिडियो सहित)

गायिक नित्याशिवाकोे आवाजमा रहेको नयाँ गित ’पिरतिको धार ले’...

एनआरएनए तेस्रो अफ्रिका बैठकको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै...

‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यान्वयन उपसमितिले पूर्ण

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK