भ्रष्टाचारमुक्त नगर बनाइने प्रतिबद्धता

ENGLISH

भ्रष्टाचारमुक्त नगर बनाइने प्रतिबद्धता

27 May, 2017 | Bhawana Pathak | 645 Views | comments

कमलामाई नगरपालिका सिन्धुलीका नवनिर्वाचित प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाइने प्रतिबद्धता जनाउनुभएको छ ।

सिन्धुलीमाडीमा शुक्रबार पेसागत महासङ्घ नेपाल सिन्धुलीले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा खत्रीले लामो समयदेखि स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा भ्रष्टाचार व्यापक मौलाएको र विकास निर्माणका कार्य सोचेअनुरुप नभएकाले भ्रष्टाचारलाई शून्यमा झारिने बताउनुभयो ।

कहीँकतै कुनै कर्मचारीले सेवा प्रवाह गर्दा सेवाग्राहीसँग नियम विपरीत पैसा लिइएको जानकारी प्राप्त भएको १० मिनेटमा नै त्यस्ता कर्मचारीलाई कारबाही गरिने चेतावनी उहाँले दिनुभयो ।

आफू निर्वाचित भएको १५ दिनभित्र र आफूले पद छाड्नु १५ दिनअघि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताउँदै उहाँले आफूले पाउने भत्ता खुत्रुकेमा बचत गरेर एक नमुना काममा लगानी गर्नेसमेत जानकारी दिनुभयो । नगरका खानेपानी, सडक र विद्युत्का समस्या समाधान गर्ने गरी सम्बन्धित पक्षसँग आवश्यक परामर्श भइरहेको पनि उहाँले बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK