भ्रष्टाचारका बिरुद्दको सतीसाल झै उभिएका डा.केसी

ENGLISH

भ्रष्टाचारका बिरुद्दको सतीसाल झै उभिएका डा.केसी

सन्दीप भट्टराई

9 January, 2018 | Sandeep Bhattarai | 12985 Views | comments

केसी

अदालत देशको सर्वाधिक विश्वसनिय निकाय हो । अदालतको सानो निर्णय पनि मानिसहरुको जिन्दगीको ठूला कुराहरुलाई छिनमै कायापलट पार्ने सामार्थ्य राख्छ । यस्तोमा एकाएक फेरी एकपट सर्वोच्च अदालत कुनैन कुनै रुपमा विवादको घेरामा आइपुगेको छ ।

समाजमा निस्कलंक र आफ्नो सत्याग्रहबाटै मेडिकल माफियाहरुलाई घुँडा टेकाउँदै आएका डा. गोविन्द केसी किन बाध्य भए प्रधानन्यायधिश गोपाल पराजुली विरुद्ध आमरण अनसन बस्न यो कुरा बुझ्न जरुरी छ । मेडिकल वेथीति विरुद्ध आफ्नो प्राणलाई १३ पटक दाउमा लाइसकेको केसीका लागि फेरी पनि आमरण अन्सनका लागि प्रेरीत गरीनुका पछाडि ४ वर्ष अघि जसका विरुद्ध अनसन बसेर एउटा थिती बसाल्ने प्रयास गरेका थिए । आज अदालतकै आदेशमा वेथितीको श्रंखला सुरु हुन लागेपछि उनले आफ्नो अन्तिम अस्त्र प्रयोग गरे ।

गोविन्द केसीलाई मान्ने हो भने वेथिती विरुद्ध उनी न्याधिश मात्र होइन स्वंम भगवान अगाडि आएपनि झुक्ने छैनन् । यस्तोमा अदालतले ४ दिनका लागि किन डा. शशीशर्मालाई नियुक्ति दियो । त्यसको एउटै कारण उनले अहिले सम्म जेका लागि अनसन बसेर आफ्नो प्राण दाउमा लगाए त्यो अदालतबाटै अवैधानीक बनाउने रणनीति हो ।

जसलाई चिर्नका लागि गोविन्द केसी स्वयंम प्रधानन्यायधिश विरुद्ध आमरण अनसन सुरु गर्न बाध्य भए ।एक समय राजाका विरुद्धमा कसैले केहि बोलेमा उसलाई गायव पारिन्थियो तर लोकतन्त्रको आवरणमा फेरी लोकतन्त्रकै जुन हुर्मत लिने कुचेष्टा अदालतको आडमा कुनै ब्यक्तिले गर्छ भने सदैव त्यसको विरोध हुन्छनै । डा. केसीले त्यहि गरे उनले पनि कसैले आफ्नो शक्तिको दुरुपयोग गर्छ र निष्कलंक संस्थालाई दुरुपयोगको दुस्साहस गर्छ भने त्यसको विरोध हुन्छनै ।

डा केसीले अदालतको गरिमा बढाउनका लागिनै अनसन बसेका स्पष्ट पारेका छन् । पछिल्लो पटकका अदालतका निर्णयहरु निकै विवादीत छन् तर अदालतले गरेका खराव निर्णयहरु अस्विकार गर्दा जसरी अदालत प्रस्तुत भयो । यस्ले देशमा कानुनी राज्यको अवस्था भयावह रहेको कुरा स्पष्ट भएको छ । यस्तोमा कुनै एक ब्यक्तिको मात्र कुरो होइन सिंगो देश जोडिएको विषयलाई हल्का आँकलन गर्नु आफैमा गलत हो अत समानित अदालत प्रति ठूलो आस्था र आघातलाई कायम राख्नका लागि गरिने प्रयासलाई न्युज एनआरएन संधै सम्मानको दृष्टीलेनै हेर्ने र समाचार प्रकाशन प्रसारण गर्ने छ ।

‘डा केसीलाई मानहानि मुद्दा लाग्छ भने हामीलाई पनि लगाऊ’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कठै ! फेवाताल

कठै ! फेवाताल

फेवातालको किनारामा देखिएको फोहर । पोखराको पर्यटकीय आकर्षणको केन्द्र...

इपिएल

इपिएल : सुपर ओभरमा हार्यो पोखरा, विराटनगर सात रनले विजयी

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा...

मेलबर्न फेस्टिबल

बुद्ध र सगरमाथाको देश भ्रमण गर्न अस्ट्रेलियन नेताद्धारा आग्रह

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा...

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK