भ्यालेन्टाईन डे को दिन टुट्यो यी सुन्दर गायिकाको ईन्गेजमेन्ट

ENGLISH

ENTERTAINMENT

भ्यालेन्टाईन डे को दिन टुट्यो यी सुन्दर गायिकाको ईन्गेजमेन्ट

17 February, 2017 | Bhawana Pathak | 645 Views | comments

पाकिस्तानी गायिका मोमिना मुस्तेहसनको ईन्गेजमेन्ट टुटेको छ । भ्यालेन्टाईन डे को दिनमा उनले आफ्नो ईन्गेजमेन्ट टुटेको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन् । उनले दुवै परिवारको मिलेमतोमा ईन्गेजमेन्ट तोडेको जानकारी दिएकी छिन् । मोमिनाले गत वर्ष यु एस बेस्ड ब्याङकर अली नकवीसँग ईन्गेजमेन्ट गरेकी थिईन् ।

momina_engagement_broke_1

उनले कसैले पनि ईन्गेजमेन्ट गर्ने समयमा टुट्छ भन्ने सोचेर नगर्ने तर सबै कुराहरु आफ्नो बसमा नहुने भएका कारण यसता कुराहरु जीवनमा भईरहने बताएकी छिन् । त्यस्तै उनले आफ्नो ईन्गेजमेन्ट टुट्नुको वास्तविकता थाहा नपाई कसैले पनि हल्ला नफैलाउने आशा राखेकी छिन् ।

आफ्नो अवाजबाट करोडौँलाई फ्यान बनाएकी मोमिनाले परिवारको रोजाईमा एरेन्ज म्यारिज गर्न लागेकी थिईन् । उनले सामाजिक सञ्जालबाटै आफूले ईन्गेजमेन्ट गरेको जानकारी दिएकी थिईन् ।मोमीना कोक स्टुडियोका गीतहरुबाट चर्चामा आएकी हुन् । उनले राहत फतेह अलि खानसँग गाएको आफिरिन निकै लोकप्रिय बनेको गीत हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK