‘भ्यालेन्टाइन्स डे’ को भिडियोले गर्दा युवकले गरे आत्महत्या

ENGLISH

WORLD

‘भ्यालेन्टाइन्स डे’ को भिडियोले गर्दा युवकले गरे आत्महत्या

24 February, 2017 | Bhawana Pathak | 675 Views | comments

aatmahatya2केरलमा मोरल पुलिसङको नाममा प्रताडित गरिएका एक युवकले आत्महत्या गरेको खबर सार्वजनिक भएको छ । युवकले बिहिबार आफ्नो घरमा पासो लगाएर आत्महत्या गरेका छन् ।

२५ वर्षीया अनिषलाई भ्यालेन्टाइन्स डेका दिन अज्क्किल बिचमा पुलिसले पक्राउ गरेको थियो । भ्यालेन्टाइन्स डे मनाउनका लागि अनिशले आफ्नी साथीसँग अज्जिकल बीच पुगेका थिए । यसैबेला युवकको एक समूह पनि त्यहाँ पुगेको थियो ।

मोरल पुलिसिङको नाममा ती युवकहरुले अनिष र उनकी साथीलाई प्रताडित गरे । उनीहरुमाथि कुटपिट पनि गरे । आरोपी युवकहरुले अनिष र उनकी साथीको भिडियो पनि बनाए र त्यसलाई सोसल मिडियामा भाइरल गरे । यद्यपी, घटना सार्वजनिक भएपछि पुलिसले यो विषयमा पाँचजनालाई पक्राउ गरेको छ ।

सोसल मिडियामा भिडियोमा भाइरल भएपछि अनिष तनावमा हुन थाले । त्यसपछि समाजको डरले अनिषले बिहिबार राती पलक्कडस्थित आफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरे । अनिषका परिवारले दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK