भेनिस फिल्म फेस्टिभलमा दुई नेपाली फिल्म छानेट

ENGLISH

ENTERTAINMENT

भेनिस फिल्म फेस्टिभलमा दुई नेपाली फिल्म छानेट

29 July, 2016 | arjun baral | 1440 Views | comments

नेपाली फिल्मयस वर्षको विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा दुई नेपाली फिल्म परेका छन्। प्रदर्शनका लागि बिहीबार सार्वजनिक फिल्मको ‘लाइनअप’ मा दीपक रौनियारले निर्देशन गरेको ‘द ह्वाइट सन’ तथा पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेको छोटो फिल्म ‘देद्या’ परेका हुन्।

गत वर्ष मीनबहादुर भामले निर्देशन गरेको फिल्म कालो पोथी’ ले भेनिसको ‘क्रिटिस्क विक’ मा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। क्रिटिक्स विकलाई भेनिसले छुट्टै स्वायत्त खण्डका रुपमा राखेको भएपनि यसपटक नेपाली फिल्म छानेट भएको

‘होराइजन’ सेक्सन भने भेनिसकै दुुई प्रतिस्पर्धात्मक खण्डमध्येको एक हो। जसमा सौन्दर्यबोध र फिल्म भाषामा नयाँ प्रयोग गरिएका विश्वभरका फिल्मको प्रतिस्पर्धा गराइने फेस्टिभलले जनाएको छ।

होराइजन सेक्सनमा मुख्यसँगै स्पेसल जुरी र सर्ट तथा मिडियम लेन्थ फिल्मलाई एक–एक गरी चार अवार्ड दिइन्छ। यसपटक नेपाली फिल्मले विश्वका बाँकी ३३ फिल्मसँग प्रतिस्पर्धा गर्दैछन्।

 

यो पनि हेर्नुहोस्:- ‘नेप्टे’ मा दयाहाङ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK