भूतले छोरीलाई छोरो बनाइदियो…!

ENGLISH

ENTERTAINMENT

भूतले छोरीलाई छोरो बनाइदियो…!

17 February, 2017 | Bhawana Pathak | 765 Views | comments

बंगलादेशमा हालै एउटा अपत्यारिलो घटना सार्वजनिक भयो । बंगलादेशी भूत मान्छेको लिंग परिवर्तन गरिदिन समेत माहिर रहेछ । एक बालिकाको परिवारको दाबी पत्याउने हो भने भूतले ती बालिकालाई बालक बनाइदियो ।

bhut

बंगलादेशको एक दुर्गम गाउँमा रहेको एउटा परिवारले गाउँभरी यस्तो अफवाह फैलायो की घरकी एउटी छोरीलाई भुतले छोरो बनाइदियो । अझ रोचक त के भने उक्त परिवारले आफ्नो दाबी प्रमाणित गर्नका लागि छोरीको जिउमा नक्कली लिंग पनि टाँसिदिए ता की गाउँलेहरुले पत्याउन् र बेवकुफ बनुन् । हल्ला फैलिएसँगै भुतले केटा बनाइदिएको भनिएकी ती बालिकालाई हेर्न गाउँलेहरुको भीड नै लाग्यो ।

जब पुलिसले त्यो कुरा थाहा पायो त पुलिसलाई शंका लाग्यो । पुलिसले ती बालिकालाई लिएर अस्पताल गयो । अस्पतालमा ती बालिकाको चेकअप गर्दा त सबै अचम्ममा परे । ती बालिकालाई भुतले लिंग परिवर्तन गरिदिएको नभै उनकै बाउआमाले उनको कम्मरमा नक्कली लिंग टाँसिदिएका रहेछन् । यस्तो अफवाह फैलाउने उक्त परिवारका ३ सदस्यलाई पुलिसले पक्राउ गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK