भूकम्प प्रभावितलाई अस्ट्रियामा मःम र समोसा बेचेर आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

भूकम्प प्रभावितलाई अस्ट्रियामा मःम र समोसा बेचेर आर्थिक सहयोग

17 September, 2015 | Sandeep Bhattarai | 475 Views | comments

अस्ट्रियामा मःम र समोसा बेचेर सङ्कलन गरेको रकमबाट एक परिवारले चितवनको विकट कविलासमा ५० भूकम्पपीडितलाई राहत उपलब्ध गराएको छ ।

अस्ट्रिया निवासी इलमार मुलरको नेतृत्वमा आएको एक टोलीले कविलास गाविसको चौकीडाँडामा पुगेर रु दुई लाखभन्दा बढीको राहत सामग्री वितरण गरेको हो ।लायन्स क्लब अफ चितवन सौराहाको व्यवस्थापनमा ‘धन्यवाद नेपाल हिल्फे’ नामको संस्थाले भूकम्पपीडितलाई राहत उपलब्ध गराएको हो । उनीहरुलगायत सहयोगीहरुले अस्ट्रियामा मःम र समोसा बेच्नका लागि उत्सव आयोजना गरेका थिए ।

नेपालमा गएको भूकम्पमा पीडित भएकाका लागि सहयोगीहरुसँग मिलेर मःम र समोसा बिक्रीबाट आएको रकमबाट भूकम्पपीडितलाई राहत दिएको मुलरले बताउनुभयो । उहाँले गाउँमा भूकम्पपीडितलाई प्रत्यक्ष भेटेर राहत सहयोग दिन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

भूकम्पपीडितलाई प्रतिपरिवार एक बोरा चामल, एक लिटर तेल, दाल, चिउरालगायत राहत सामग्री वितरण गरिएको टोलीले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK