भूकम्पमा कलिला सन्तान गुमाएका कोइराला अफगान घट्नामा मारिए

ENGLISH

भूकम्पमा कलिला सन्तान गुमाएका कोइराला अफगान घट्नामा मारिए

21 June, 2016 | Sandeep Bhattarai | 1150 Views | comments

koiralaगत बैशाखमा आएको विनाशकारी भूकम्पले आफ्ना दुइ सन्तान एक छोरा शिशिर कोईराला र एक छोरी स्वस्तिका कोइराला गुमाएका कल्याणपुर गाबिस १, अजिंगरे नुवाकोटका मधुसुधन कोइराला एक वर्ष पछि अफगानिस्तानमा भएको आतंककारी हमलामा परि आफ्नै ज्यान गुमाएका छन् । उनका तीन छोरी, एक श्रीमती मैया कोइराला राजधानीमा बस्छन् ।

उनले गएको साल भूकम्पमा परि निधन भएका आफ्ना सन्तानका सम्झनामा केहि महिना अघि गीत पनि रिलिज गरेका थिए । आफ्नो जीवनमा घटेको सत्य घटनामा आधारित गीत “स्वर्गिय सन्तानहरुलाई समर्पित गीत“ सार्वजनिक गरेका थिए । उनले गाएको गीत “रुन्छ मन चिरिन्छ छाती, यस्तो बज्र नपरोस कोहि माथि” भने झैँ उनको परिवारमै बज्र परेको छ । भूतपूर्व आर्मी रहेका कोइराला बैदेशिक रोजगारीको शिलसिलामा तीन वर्ष पहिले अफगानिस्तान पुगेका थिए ।

उनले आफ्ना छोराछोरीलाई समर्पण गरेर गाएको गीत यस्तो छ : हेर्नुहोस भिडियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK