भियनाबासी नेपाली बालबालिकाहरुको लागि समर २०१७ नयाँ अनुभव

ENGLISH

NRN GLOBAL

भियनाबासी नेपाली बालबालिकाहरुको लागि समर २०१७ नयाँ अनुभव

मणि थेबे, अस्ट्रिया

29 August, 2017 | Sandeep Bhattarai | 1495 Views | comments

अस्ट्रिया

अस्ट्रियामा नेपालीहरुको उपस्थिति ४० बर्ष भन्दा पहिले देखि भएको पाईन्छ तर दोश्रो पुस्ता भने भर्खर हुर्कंदै गरेका छन् | नेपालीहरुको यकिन तथ्यांक नभए पनि लगभग १५०० को हाराहारीमा अस्ट्रियाको बिभिन्न राज्यहरुमा बसोबास गरिरहेको अनुमान छ |

त्यस मध्ये राजधानी भियन्नामा सबै भन्दा धेरै बसोबास गर्छन र यसपटकको गर्मि याम भने भीयन्नाबासी नेपाली बालबालिकाहरुले निकै रमाइलो साथ बिताउने अवसर पाए |

नेपाली समाजमा चिर परिचित नाम निलम सिन्चुरीको सक्रियतामा भियन्नाबासी नेपाली बालबालिका र बयस्कहरुले पौडी तालिम लिने अवसर पाएका छन | भियन्ना स्थित नागरिकहरुको स्वास्थ्य क्षेत्रमा काम गर्ने गैर नाफा मुलक सरकारी संस्थाको आर्थिक सहयोगमा ४ बर्षको उमेर भन्दा ठुला १५ बालबालिका र ६ जना बयस्कहरुले व्यावसायिक प्रशिक्षकहरु आर्थुर र निकीबाट भियन्ना पौडी स्कूलमा गहन तालिम लिएका छन | तालिमको अन्तिम दिनमा सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि बितरण गरिएको थियो |

अस्ट्रिया

अभिभावकहरुको अनुसार अस्ट्रियामा सरकारी स्तरबाट यस्तो कार्यक्रम नेपालीहरुकोलागि आयोजना गरिएको पहिलो पल्ट हो र यसको श्रेय सबै निलम सिन्चुरीलाई जान्छ | तालिमको अन्तमा हर्षित हुँदै सिन्चुरिले सबै बालबालिकाहरु लगायत बयस्कहरुले यो तालिमबाट धेरै प्रगति गरेका र यसको लागि साथ दिने संस्था नेपाली आदिबासी जनजाति महासंघ अस्ट्रिया लगायत सबै अविभावकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो |

अस्ट्रियाबासी नेपालीहरुले ५ बर्षीय सन्चल शाहलाई सहयोग गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK