‘भिजिट नेपाल २०२०’ को लोगो जापानी भाषामा सार्वजनिक

ENGLISH

TRAVEL

‘भिजिट नेपाल २०२०’ को लोगो जापानी भाषामा सार्वजनिक

27 June, 2018 | Sandeep Bhattarai | 3000 Views | comments

‘भिजिट नेपाल २०२०’ को लोगो जापानी भाषामा सार्वजनिक

सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले विविध कार्यक्रमहरु गरिरहेको छ । यसै अवसरमा जापानी पर्यटकलाई नेपालमा बढीभन्दा बढी भित्र्याउने उद्देश्यका साथ जापानी भाषामा भिजिट नेपाल २०२० को लोगो सार्वजनिक गरिएको छ ।

जापानमा नेपालको पर्यटन प्रबद्र्धनमा उल्लेखनीय कार्य गर्दैआएका नेपाल जापान पर्यटन अध्ययन केन्द्रको पहलमा नेपाल बोर्ड बोर्ड संगको सहकार्यमा लोगो तयार गरिएको हो ।

यसअघि नेपालमा सो लोगो सार्वजनिक गरिएको थियो । लोगोमा पर्यटकले नेपाल आउँदा अविस्मरणीय अनुभूति ‘लाइफ टाइम भ्यालु एक्सपेरियन्स’ थिममा बनाइएको छ ।

लोगोको पृष्ठभूमिमा हिमाल र अगाडिपट्टि एउटा संस्कृतिको संकेत राखिएको छ, तलतिर ‘भिजिट नेपाल २०२० : लाइफ टाइम एक्सपेरियन्स’ उल्लेख गरिएको छ ।सो लोगो ५ उत्कृष्ट लोगोमध्येबाट छानिएको हो । अन्तिम लोगो काठमाडौं बौद्धका ग्राफिक डिजाइनर उद्धव रिमालले बनाएका हुन् ।

सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । त्यसैका लागि पर्यटनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा मूल समिति गठन गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK