भारत सरकार बिरुद्ध सोनाक्षीको प्रश्न

ENGLISH

ENTERTAINMENT

भारत सरकार बिरुद्ध सोनाक्षीको प्रश्न

10 September, 2015 | Sandeep Bhattarai | 595 Views | comments

sonaबिपिना आचार्य – अभिनेत्री सोनाक्षी सिन्हाले भारत सरकार विरुद्द प्रश्न गरेकी छिन् | उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भारत सरकारकाले अज्ञानता एवं लापरर्वाहीमाथि रोक नलगाएकोमा प्रश्न गरेकी छिन |

सिन्हाले ट्वीट गर्दै ‘आसामका बाढी पीडितको हालत के भयो ? प्राथमिकता तय गर्नुपर्छ भनेकी छिन् | त्यस्तै उनले ‘ भारत एउटा स्वतन्त्र देश हो | वेलकम टु ब्याण्ड इस्तान … मेरो मतलब इण्डिया…स्टुपिड अटोकरेक्ट भनेर लेखेकी छिन् |’ उनले जैन समुदायको पर्युषण पर्वको अवसरमा मुम्बईको उप-नगरमा आठ दिनका लागि माछा मासु बिक्रीमा अवरोध लगाएको विषयमा पनि आलोचना गरेकी छिन् |

उक्त अवरोध भएपछि नगरमा खसी र कुखुराको बिक्री ठप्प भएको थियो | बिफमा यस्तो प्रतिबन्ध लगाएकोमा धेरै कलाकारले भारत सरकारको आलोचना गरेका थिए |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK