भारतीय गायक दलेर मेहन्दी मानव तस्करीको अभियोगमा दोषी ठहर

ENGLISH

ENTERTAINMENT

भारतीय गायक दलेर मेहन्दी मानव तस्करीको अभियोगमा दोषी ठहर

17 March, 2018 | Kunjar Bhattarai | 1265 Views | comments

भारतीय चर्चित पप गायक दलेर मेहन्दीलाई मानवतस्करीमा संलग्न रहेको भन्दै दुई वर्ष जेल सजाय सुनाइएको छ ।

पन्जब प्रान्तको एउटा अदालतले मेहन्दीसहित ६ जनालाई मानव तस्करी तथा ठगी मुद्धामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । तर उनी तुरुन्तै धरौटीमा रिहा भएका छन् । सन् २००३ मा सात जनालाई पश्चिमी देशमा लग्ने झुठो आश्वासन दिएर ठूलो रकम ठगेको आरोप उनीमाथि लागेको छ ।

सन् १९९८ र १९९९ मा उनले दश जना आप्रवासीलाई आफ्नो नृत्यटोलीको सदस्यका भेषमा संयुक्त राज्य अमेरिका लगेर छोडिदिएको बताइएको छ । प्रहरीले पन्जाबमा उनीविरुद्ध मुद्दा चलाएपछि ३५ जनाले उनलाई ठगीको आरोप लगाएका थिए ।

उनीहरूले मेहन्दीले आफूहरूबाट विदेश लगिदिने भनी पैसा लिएको तर नलगेको बताएका थिए । मेहन्दीले फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदनमा जाने बताएका भारतीय संचार माध्यमले जनाएका छन् ।

लालुप्रसाद यादव जेल चलान, चारा घोटालामा दोषी ठहर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK