भारतीय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको लागि सन्दिप पाटिलको आवेदन

ENGLISH

SPORTS

भारतीय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको लागि सन्दिप पाटिलको आवेदन

5 June, 2016 | arjun baral | 645 Views | comments

 

p

सन् १९८० देखि ८६ सम्म भारतका लागि २९ वटा टेष्ट र ४५ वटा एक दिवसीय क्रिकेट खेलेका सन्दिप पाटिलले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आबेदन दिएका छन् ।

बिसिसिआईले पाँच दिनअघि क्रिकेट टिमको प्रमुख प्रशिक्षकको आवश्यकता सम्बन्धी विज्ञापन सार्वजनिक गरेको थियो । उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले सन् २०१२ को सेप्टेम्बरदेखि छनौट समितिको प्रमुख बनाएको थियो । उनी अहिले छनौट समितिका प्रमुख छन् । पाटिलको अवधि आउँदो सेप्टेम्बरमा सकिने छ ।

पहिला पनि भारतकै राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भई सकेका पाटियल नेशनल क्रिकेट एकेडेमी बैंगलोरको अध्यक्ष तथा केन्या र ओमानको राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक भएर पनि काम गरिसकेको छन् । उनीले आफु प्रशिक्षका लागि इच्छुक रहेको र देशको राष्ट्रिय टिमको लागि प्रशिक्षक बनेमा राम्रो गर्न सक्ने बताएका छन् ।

आइसीसीमा नेपाललाई टेष्ट मान्यता दिन प्रस्ताव

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK