भारतमा भएको जातीय विवादमा एकको मृत्यु कैयौँ घाइते

ENGLISH

WORLD

भारतमा भएको जातीय विवादमा एकको मृत्यु कैयौँ घाइते

25 May, 2017 | Bhawana Pathak | 655 Views | comments

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा भएको जातीय विवादको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै, अन्य कैयौ घाइते भएका अधिकारीले बुधबार जानकारी दिएका छन् ।

लखनउबाट ७११ किलोमिटर उत्तरपश्चिममा पर्ने सहारनपुर जिल्लाको जातीय विवादको कारण हिंसा सुरु भएको छ । मङ्गलबार साँझ दलित समूदायसँग आवद्ध एक ट्रक चालकलाई माथिल्लो जात मानिने ठाकुर समूदायसँग आवद्ध व्यक्तिले गरेको आक्रमण परी ती व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना गम्भीर घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीयका अनुसार ती दलितहरु उत्तर प्रदेशका आफ्ना नेता मायावतीको जुलुसमा सहभागीता जनाएर फर्किरहेका थिए । बहुजान समाज पार्टीका प्रमुख मायावती उत्तर प्रदेशमा रहेका दशौं लाख तल्लो जाति अर्थात दलित व्यक्तिहरुलाई समर्थन गर्दैै आउनु भएको छ । साबिरपुरस्थित केही राजपूतहरुको भवनमा दलित समूदाय ढुङ्गा हानेपछि यी दुई समूदायबीचको तनाव सुरु भएको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK