भारतमा ‘बाहुबली’ ले कमायो ४३२ करोड

ENGLISH

ENTERTAINMENT

भारतमा ‘बाहुबली’ ले कमायो ४३२ करोड

17 May, 2017 | Bhawana Pathak | 520 Views | comments

‘बाहुबली २ : द कन्क्लूजन’ ले हिन्दी बेल्टमा १७ दिनमा ४३२ करोड नेट बक्सअफिस कारोबार गरेको छ । यो फिल्मको कारोबारले गएको शुक्रवार रिलिज भएको रामगोपाल वर्मा डायरेक्टेड अमिताभ बच्चनको फिल्म ‘सरकार ३’ र अक्षय रोय डायरेक्टेड परिणीति चोपडाको फिल्म ‘मेरी प्यारी बिन्दू’ लाई समेत असर पुगेको छ ।

अमिताभको फिल्मले विकेन्ड (तीन दिनमा) ४.५ करोडको कारोबार गरेको छ भने परिणीतिको फिल्मले ६.५ करोड । ट्रेड एनालिस्टहरुको कुरा सुन्ने हो भने ‘बाहुबली’ नभएको भए यी दुई फिल्मको ब्यापार केही माथि हुन सक्थ्यो । शुक्रवार पंजाबमा अमरिंदर गिल, सरगुन मेहता र युवराज हंसको फिल्म ‘लाहोरिए’ ले रिलिज भएको तीन दिनमा ५ करोडको विजनेश गरेर ‘बाहुबली’ को आँधीलाई पंजाबमा केही हदसम्म भएपनि थामिदिएको थियो ।

शुक्रवार, शनिवार र आईतवार ‘बाहुबली २’ ले पंजाब टेरिटरीमा ४.३५ को विजनेश गरेको छ । त्यस्तै, अमिताभको फिल्मले ५० लाख र परिणीतिको फिल्मले लगभग ६० लाखको आसपासमा पैसा छापेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK